नियम ४७
गुणस्तर तोक्न सक्ने
(१) प्राधिकरणले विशेष आर्थिक क्षेत्रका उद्योगले उत्पादनमा प्रयोग
गर्ने कच्चा पदार्थ र उत्पादित वस्तुको गुणस्तर तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गुणस्तर तोक्दा प्राधिकरणले उपभोक्ता संरक्षण सम्बन्धी
प्रचलित कानून एवं अन्तर्राष्ट्रिय मापदण्डलाई आधार लिनेछ ।
गर्ने कच्चा पदार्थ र उत्पादित वस्तुको गुणस्तर तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम गुणस्तर तोक्दा प्राधिकरणले उपभोक्ता संरक्षण सम्बन्धी
प्रचलित कानून एवं अन्तर्राष्ट्रिय मापदण्डलाई आधार लिनेछ ।
विशेष आर्थिक क्षेत्र नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - २
नियम ३: परियोजनामा निजी लगानीको तरिकानियम ४: स्वीकृतिको लागि सिफारिस गर्नेनियम ५: परियोजना कार्यान्वयनको शर्त तथा प्रक्रिया निर्धारण गर्नेनियम ६: मनसायपत्र तथा प्रस्ताव आह्वानको लागि कागजात तयार गर्नेनियम ७: मनसायपत्र आह्वान गर्नु पर्नेनियम ८: मनसायपत्रको छनौटनियम ९: पुन मनसायपत्र आह्वान गर्नेनियम १०: संक्षिप्त सूची तयार गर्नु पर्नेनियम ११: प्रस्ताव आह्वान गर्नेनियम १२: प्रस्ताव पेश गर्नेनियम १३: विवरण संशोधन गर्न सक्नेनियम १४: प्रस्तावको मूल्याङ्कन र छनौटनियम १५: परियोजनाको सम्झौता र अवधिनियम १६: कार्य सम्पादन जमानत दाखिला गर्नु पर्नेनियम १७: परियोजना सम्झौता बमोजिम काम गर्नु पर्नेनियम १८: परियोजना हस्तान्तरण गर्नु पर्नेनियम १९: निजी क्षेत्रबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न स्वीकृति दिने सम्बन्धीनियम २०: सेवा शुल्कको विषयमा सम्झौता गर्नु पर्नेनियम २१: मापदण्डको पालना गर्नु पर्ने
परिच्छेद - ३
नियम २२: उद्योगको सुची तयार गर्नेःनियम २३: उद्योगको स्थापनाको लागि न्यनतम पुँजीनियम २४: अनुमतिपत्रको लागि निवेदन माग गर्नेनियम २५: अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेनियम २६: प्राथमिकताका आधारनियम २७: अनुमतिपत्र दिनु पर्नेनियम २८: अनुमतिपत्रको नवीकरणनियम २९: सहमति लिनु पर्नेनियम ३०: अनुमतिपत्रको अद्यावधिक अभिलेख राख्नेनियम ३१: उद्योग दर्ता गर्नु पर्नेनियम ३२: सम्झौता गर्नु पर्ने